काँग्रेसको महाधिवेशनमा विभिन्न दलका नेताहरु

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २४, २०७८      0

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ । महाँधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको छ । यस्तै मालेका महासचिव सीपी मैनालीको पनि सहभागिता रहेको छ । कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि सहभागिता रहेको छ ।
यस्तै, भारतीय जनता पार्टीका नेतासहितका विदेशी पाहुनाहरुको पनि सहभागिता रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *