छिमेक लघुवित्तको २५.२६% लाभांश घोषणा

 ग्लोबल टिभि      बिहिबार, पुस २८, २०७९      0
पुस २८ –   छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६% लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २२% बोनस सेयर र कर प्रयोजनसहित ३.२६% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरलाई वितरण हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *