राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

 ग्लोबल टिभि      सोमवार, अशोज ११, २०७८      0

बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो ।

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ बजेका लागि तोकेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *