आफ्नो अन्त्येष्टि बस्तीपुरमै भए हुन्थो भन्ने प्रदीप गिरीको चाहाना थियो

 ग्लोबल टिभि      आइतवार, भदौ ५, २०७९      0

भदौ ५ –कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गर्ने गरेको थाहा भएको छ।

पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमार्फत गिरीले बस्तीपुरमै आफ्नो अन्त्यष्टि होस् भन्ने चाहेको बताएका छन्।

प्रदीप दाइ चाहनु हुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, बस्तीपुर, सिराहास्थित आश्रमको शान्त परिवेशमा होस्। उहाँको यो इच्छाको कदर गर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु, उनले भने।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *