माओवादी नेता शर्माले गराए उम्मेदवारी दर्ता

 ग्लोबल टिभि      आइतवार, अशोज २३, २०७९      0

असोज २३ –नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *