प्रमुख राजनितिक दलमा नै प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या दयानिय

 ग्लोबल टिभि      सोमवार, कार्तिक २१, २०७९      0

कात्तिक २१ –संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ ।

तर त्यही संविधान बनाएका राजनीतिक दलले भने आसन्न चुनावका लागि महिला उम्मेदवार उठाउन ध्यान दिएको देखिँदैन ।

१६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रमुख राजनीतिक दलले जम्मा २५ महिला उम्मेदवार मात्रै उठाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *