४८ जना उपसचिवको सरुवा(सूचीसहित)

 ग्लोबल टिभि      बिहिबार, बैशाख २०, २०८१      0

बैशाख २० –  सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहीबार बसेको बैठकले उनीहरूलाई सरुवा गरेको हो। उनीहरूलाई विभिन्न स्थानीय तहको प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति र केहीको मन्त्रालयमा सरुवा गरिएको हो।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *