पौडेलको प्रश्न– नेतृत्वमा दुरदर्शिता किन देखिएन ?

 ग्लोबल टिभि      मङ्लबार, पुस १२, २०७९      0

पुस १२ – नेपाली कांग्रेसका नेता प्रदीप पौैडेलले नेतृत्वमा दुरदर्शिता नदेखिएको भन्दै पार्टीमा यसको गम्भीर छलफल हुनु पर्ने माग गरेका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा यस्तो लेखेका हुन् ।

पौडेलले राजनीति गणितमा मात्र सिमित हुँदा पात्र बदलिए पनि सँस्कार नबदिलिने भन्दै पछिल्लो घटनाक्रमले सत्ता स्वार्थमा हुर्किएको राजनीतिले संख्या हेरेको र सिद्धान्त बिर्सिएको बताएका छन् ।

उनले यस्तो घटना फेरि दोहोरिन नदन पार्टी भित्र गम्भीर छलफल हुनु पर्ने माग गरेका छन् । पौडेल यसपटक पहिलो पटक संसदमा निर्वाचित भएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *