कुण्डलाको जन्म महोत्सवमा काङ्ग्रेस नेता डा.रामशरण महतले भने – अबको चुनावपछि नुवाकोट विकास भव्य हुन्छ

 ग्लोबल टिभि      सोमवार, पुस २६, २०७८      0

नुवाकोट ,पुस २६गते ।
५९औं वार्षिक उत्सवको अवसरमा कुण्डला माध्यमिक विद्यालय नुवाकोट भद्रुटारमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री  सो कार्यक्रमको प्रमुख अतिथि डा.रामशरण महतको आतिथ्यतामा सम्पन्न भयो । अबको चुनाव काङ्ग्रेसले जित्ने र नुवाकोटको शिक्षा र विकास आमुल रुपमा परिवर्तन गर्ने बताएका छन् ।
सो कार्यक्रमको अवसरमा डा.महतले पहिले अर्थमन्त्री हुँदा पनि छहरे टोखा बाटोदेखि पूर्व पश्चिम पहाडी राजमार्ग समेत आफूले धेरै सहयोग गरेको समेत बताउनु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *