अछाममा श्रीमानद्वारा श्रीमतीको हत्या

 ग्लोबल टिभि      शुक्रबार, साउन १३, २०७९      0

साउन १३-अछाममा श्रीमानद्वारा श्रीमतिको हत्या गरिएको छ । बुधबार राति जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ७ पुल्लेतोलाका ४८ बर्षिय पैलु बिकले आफ्नै ४५ बर्षिय श्रीमती मन्ना बिकको बन्चरो प्रहार गरि हत्या गरेका अछामका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

घरायसी विवादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने श्रीमान पैलु बिक फरार रहेका उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *