फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही हुने

 ग्लोबल टिभि      बिहिबार, साउन १८, २०८०      0

साउन १८ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

निर्देशनअनुसार नगरे कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *