धुलिखेलदेखि खावासम्मको सडक बन्छ कि म अनसन बसौं: सांसद बास्कोटा

 ग्लोबल टिभि      मङ्लबार, अशोज १६, २०८०      0

असोज १६ – सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलदेखि खावासम्मको सडक छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै बास्कोटाले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक नबनेको भन्दै छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने,’अरनिको राजमार्गको नाम बलदे हुन्छ। ४ किलोमिटर बाटो धुलिखेलदेखि खावासम्मको बाटो कहिले बन्छ, ठेकेदारको समय सकिन ३ महिना बाँकी छ। अहिलेसम्म ४ सय १२ जना घाइते भएका छन्। यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस की म अनसन बसौं।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *