कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

 ग्लोबल टिभि      बिहिबार, बैशाख १३, २०८१      0

बैशाख १३ – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहिबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमा विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *