आगलागीबाट २ लाख ५० हजार बराबरको धनमाल नष्ट

 ग्लोबल टिभि      मङ्लबार, पुस १९, २०७९      0

पुस १९ – ३ खौडोलस्थित श्याम डंगोलको गाई बस्तु राख्ने घरमा दाउरा बाली पानी तताउने क्रममा आगलागी हुँदा ठेलागाडा, ग्याँस सिलिण्डर, किचेन ¥याक लगायत विभिन्न सामानहरू जलेर नष्ट भएको छ ।

सोमबार भएको आगलागीबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आलागी भएको विषयमा थप अध्ययन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *