ग्लोबल टिभि
0
असोज १९ – लगातारको बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नागढुंगा नाका अहिले पूर्णरूपमा बन्द रहेको छ । यस कारण नाकामा सवारी आवागमन छैन ।
राजधानी प्रवेश गर्ने नाका बन्द भएपछि केही यात्रु काठमाडौंको नाकासम्म आइपुगेका छन् । उनीहरूले घाम लाग्दा पनि काठमाडौं प्रवेश गर्न नदिएको भन्दै सुरक्षाकर्मीहरूसँग आक्रोश पोखेका छन् ।
राजमार्गहरूमा अवरोध कायमै रहेकाले यात्रुहरूको आवातजावत बन्द गरिएको हो ।
Post Views: 46
Leave a Reply