कोरोना संक्रमणका कारण विश्वभर ७ हजार ९४८ को मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, असार ११, २०७८      0

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ९४८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा २ हजार ४२ जनाको मृत्यु भएको छ भने ७२ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्।

यस्तै भारतमा ९६५, कोलम्बियामा ६८९, रुसमा ५६८, अर्जेन्टिनामा ४५२, अमेरिकामा ३२६, इन्डोनेसियामा ३५५, मेक्सिकोमा ३४२, इरानमा १४४, दक्षिण अफ्रिकामा १४८, फिलिपिन्समा १०८,पाराग्वेमा ११३ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *