नेसपाले बनायो पार्टी एकताका लागि वार्ता समिति

 ग्लोबल टिभि      मङ्लबार, पुस २६, २०७९      0

पुस २६ – नेपाल समाजवादी पार्टी ९नेसपा० ले पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सो पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरेको छ ।

सोही अनुसार सोमबार सम्पन्न राजनीतिक समितिको बैठकले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको एक नेताले जानकारी दिए । यसअघि माओवादी केन्द्रले पनि कृष्ण बहादुर महराको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । माओवादीले जसपा, नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि एकता गर्नका लागि छलफल चलाउने बताइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *