ओली सरकारले जेष्ठ ८पछि गरेका सबै नियुक्ति खारेज गर्न देउवा प्रचण्ड सहमत

 ग्लोबल टिभि      मङ्लबार, साउन ५, २०७८      0

जेष्ठ ८ पछि केपी ओली सरकारले गरेका सबै नियुक्ति खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएका छन् ।

दुई नेताबीच आज भएको छलफलले संसद विघटनपछिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्न सहमत भएको बताइएको छ।

सत्ता साझेदारका मुख्य दलका नेताहरुबीच भएको छलफलले ओलीले नियुक्त गरेका सबै पदमुक्त हुने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *