उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बने चन्द्र ढकाल

 ग्लोबल टिभि      बिहिबार, चैत्र ३०, २०७९      0

चैत्र ३०– चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष बनेका छन् । महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएसँगै ढकाल अध्यक्ष बनेका छन् ।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् । ढकालले सपथ खुाएसँगै गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *