भारत एसँग नेपाल १६७ रनमा अलआउट, कप्तान रोहितको ६५ रन

 ग्लोबल टिभि      सोमवार, साउन १, २०८०      0

साउन १– श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *