ग्लोबल टिभि
शुक्रबार, कार्तिक ४, २०७९
0
कात्तिक ४ –न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका राजु गुरुङको रिट परेको छ ।
बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत आएका हुन् । उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन् ।
यसअघि सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतले अल्पकालीन आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन् ।
Post Views: 554
Leave a Reply