सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख १६ हजार

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक १०, २०८०      0

कार्तिक १० –  नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। दसैंपछिको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

तेजाबी सुन १ लाख १५ हजार ४५० पुगेको छ। चाँदी प्रतितोला  १४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *