कप्तान पौडेल ५ रनमा आउट

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ७, २०८१      0

बैशाख ७ –  ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको तेस्रो विकेट गुमेको छ।  कप्तान रोहित पौडेल १८ बलमा ५ रन बनाउँदै आउट भएका हुन्।  टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।

यसअघि ८ रन बनाएर आशिफ शेख  र कुशलद भुर्तेल शून्यमा आउट भएका थिए। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *