युएईविरुद्ध खेलमा नेपाल  ६ विकेटले पराजित, एसिया कप खेल्नबाट बञ्चित

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ७, २०८१      0

बैशाख ७ –  एसीसी प्रिमियर कप फाइनल प्रवेशका लागि भएको छ। खराब ब्याटिङका कारण युएईसँग पराजित भएसँगै अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल एसिया कप खेल्नबाट बञ्चित भएको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४  विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

युएईको जितका लागि ‌विष्णु सुकुमारानले २८ रन,एलिशान शराफुले ३३ रन, महम्मद वासिमले ११ रन,साहेद हैदरले १४ रन र  असिफ खानले १० रनको योगदान गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *