९३ वर्षीयाले जितिन् कोरोना

 ग्लोबल टिभि      सोमवार, जेष्ठ १७, २०७८      0

काठमाडौँ : सिनामंगलकी ९३ वर्षीया सुशीला भुजेलले कोरोना जितेकी छिन् ।

गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ठमेलस्थित आइसोलेसनमा बसेकी थिइन् ।

२४ दिनपछि आइतवार नेगेटिभ रिपोर्ट आएसँगै उनी सोमवार घर फर्किएकी हुन् ।

उनले संक्रमणका कारण आफूलाई ठूलो समस्या नदेखिएको बताइन् ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *