ग्लोबल टिभि
सोमवार, जेष्ठ ३१, २०७८
0
;8s rf}8f agfOb}
/fdk’/, @) ebf} . kfNkf tfg;]g at'{Ë ;8sv08cGt{ut sfhLkf}jf If]qdf 8f]h/ nufP/ ;8s rf}8f agfOFb} . t:jL/ M ;’zLnf /]UdL, /f;;
सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ ।संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने भएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै सडक डिभिजन मातहत रहेका कुनैपनि सडक खन्न स्वीकृति नदिने र कसैले जर्बजस्ती सडक खनेको पाइएमा कारबाही गरिने बताएको छ । आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने नाममा जथाभावी सडक खनेर काम देखाउने र बजेट खर्च गर्ने परम्परालाई यस्तो नीतिले कम गर्ने आँकलन गरिएको छ ।
Post Views: 918
Leave a Reply