नेपाल टेलिकमद्वारा लाभांश घोषणा, साधारण सभा कहिले ?

 ग्लोबल टिभि      शुक्रबार, पुस ८, २०७९      0

पुस ८ – नेपाल टेलिकमले शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । टेलिकम कम्पनीको बुधबार अपरान्ह ४ः१५ बजे बसेको ९३७ औँ बैठकले आफ्नो शेयरधनीहरूलाई लाभांश घोषणा गरेको हो ।

टेलिकमले शेयरधनीहरूलाई लाभांश घोषण गर्दै साधारणसभा आह्वान गरेको छ ।

टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आर्थिक वर्ष २०७८/७९ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *