झापामा ५ मा मतगणना जारी, दोब्बर मतले ओलीको अग्रता कायम

 ग्लोबल टिभि      सोमवार, मंसिर ५, २०७९      0

मंसिर ५ –झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

अहिलेसम्म ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *