नेपाललाई दोश्रो सफलता, करणले लिए विकेट

 ग्लोबल टिभि      सोमवार, बैशाख १८, २०८०      0

वैशाख १८ – सिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको छ।  नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ। नेपालले दोश्रो सफलता हात पारेको छ , करणले एक विकेट लिदै युएईको दोश्रो विकेट झरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *