सदनको अवरोध हटाउने सहमति, प्रधानमन्त्रीले जवाफ दिने

 ग्लोबल टिभि      सोमवार, जेष्ठ २२, २०८०      0

जेठ २२ –  प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ। सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ।

आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका थिए। आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिनेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *