नामिबियाविरुद्ध आशिफको अर्धशतक

 ग्लोबल टिभि      बुधबार, फाल्गुन ९, २०८०      0

फागुन ९ –  आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । ५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्‍याएका हुन् ।

अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *