प्यूठानमा सरकारी सवारी दुर्घटना हुँदा चालकको मृत्यु

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २९, २०७८      0

कोष तथा नियन्त्रण कार्यालयका चालक प्रकाश आचार्यको मृत्यु भएको छ । दुर्घटनामा तुल्सीपुर उपमहानगरपालिका–४ दाङ निवासी सवारी चालक प्रकाश आचार्यको घटना स्थलमै मृत्यु भएको छ ।सदरमुकाम खलंगबाट मल्लरानी जाँदै गर्दा बीच बाटोमै सरकारी जीप दुर्घटना हुँदा चालक आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ । कारमा के कति सवार थिए भन्ने अझै खुलेको छैन । विदाको दिनमा सरकारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाउदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *