ठूला दलले देश बिगारे : राजेन्द्र लिङ्देन

 ग्लोबल टिभि      बिहिबार, बैशाख १, २०७९      0

बैशाख १-  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलहरूले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठुला राजनीतिक पार्टी र ठुला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताउए । ठुला पार्टीहरु देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उनले बताए ।

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको बताए । उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरु आबद्ध रहेको दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *