शेखरको देउवालाई प्रश्न– मेरा पछाडि सुराकी किन ?

 ग्लोबल टिभि      सोमवार, असार २७, २०७९      0

असार २७- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पछाडि सुराकी खटाएको आरोप लगाएका छन् ।

केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

“महाधिवेशनमा हामीलाई ४० प्रतिशत प्रतिनिधिले मत दिएका छन्,” कोइरालाको भनाई थियो, “सभापतिज्यूले ती प्रतिनिधिको भावनाविपरीत निरन्तर अन्याय गर्नुभएको छ । महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनुमात्रै भएको छैन । मेरो पछाडि सुराकी पनि खटाउनुभएको छ । स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो रु ”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *