गुल्मी–१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको प्रतिस्पर्धा रोचक बन्दै

 ग्लोबल टिभि      बिहिबार, मंसिर ८, २०७९      0

मंसिर ८– गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *