प्रविधिक कारण उड्न लागेको जहाजको इन्जिन स्टार्ट नभएपछि रोकियो, विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र !

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0
kfls{ª u/L /flvPsf ljdfg sf7df8f}F !* h]7 M lqe’jg cGt//fli6«o ljdfg:yndf kfls{ª u/L /flvPsf ljdfg . …sf]le8– !(Ú sf] /f]syfd tyf /f]syfdsf nflu ;/sf/n] nufPsf] ns8fpgsf sf/0f rf6{8{ tyf /]:So’ p8fgafx]s cGo p8fg aGb /x]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

मंसिर ११ –नेपाल वायुसेवा निगमको काठमाडौं–मुम्बई उडान प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएपछि रोकिएको छ। आज बिहान साढे ११ बजे मुम्बई उड्नुपर्ने जहाज निर्धारित समयमा उड्न नसकेको हो।

जहाज समयमा नउड्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५२ जना यात्रु अलपत्र परेका छन्। मुम्बईका लागि तय गरिएको न्यारोबडी विमानको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गर्नुपर्ने थियो। तर सो उपकरण पनि बिग्रिएपछि विमान थन्किएको हो।

विमानमा समस्या आएपछि निगमले ती यात्रुलाई दिल्लीबाट फर्किंदै गरेको अर्को न्यरोबडी विमानमार्फत मुम्बई पठाउने भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *