पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले गरे मतदान

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३०, २०७९      0

वैशाख ३०-सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् ।

पोखरा महानगरपालिका ३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रबाट आचार्यले मतदान गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *