लुम्बिनीमा एमालेले छान्यो ११ समानुपातिक सांसद

 ग्लोबल टिभि      शनिबार, मंसिर २४, २०७९      0

मंसिर २४ –समानुपातिक पद्धतिबाट चयन हुने लुम्बिनी प्रदेशसभा सदस्यको नाम नेकपा एमालेले टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले ११ सांसदको नाम टुंगो लगाएको हो ।

खसआर्य महिला
जानकी न्यौपाने, रुपन्देही
बसन्ती न्यौपाने, बाँके

खसआर्य पुरुष
गिरिधारीलाल न्यौपाने, कपिलवस्तु

आदिवासी जनजाति महिला
सरिता पुन, रुकुम पूर्व
यमुना रोक्का तामाङ, रोल्पा

थारु
सीता चौधरी, दाङ
भगवतीकुमारी थरुनी, रुपन्देही

दलित
इन्द्रकुमारी गलतराज पाल्पा
रेखाकुमारी शर्मा, दाङ

मधेसी
शान्ति लोध
मुस्लिम
रासा बानु, बाँके

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *