पोखरामा विमान दुर्घटनापछि देशभरको उडान प्रभावित

 ग्लोबल टिभि      आइतवार, माघ १, २०७९      0

माघ १ – पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् ।

आइतबार बिहान दुर्घटनामा परेको जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *