राष्ट्रपतिले भाइटीका लगाइनन्

 ग्लोबल टिभि      बिहिबार, कार्तिक १०, २०७९      0

कात्तिक १०– राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *