नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन

 ग्लोबल टिभि      शनिबार, बैशाख १७, २०७९      0

बैशाख १७-नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ ।

यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो । तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।

क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी-२० खेल हुने जनाएको छ । तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *