नर्विच रेलिगेसनमा

 ग्लोबल टिभि      आइतवार, बैशाख १८, २०७९      0

बैशाख १८-नर्विच सिटी इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।

अब नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।

जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *