काठमाडौं–११ र स्पेनिस टिमबीच प्रतिस्पर्धा हुँदै

 ग्लोबल टिभि      बिहिबार, पुस १४, २०७९      0

पुस १४ – स्पेनको चौथो डिभिजनको लिग क्लब कासेरेन्यो सीपीले आज काठमाडौं–११ सँग प्रतिस्पर्धा गर्दै छ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ ।

बुधबार पोखरा रंगशालामा भएको खेलमा कासेरेन्याले गण्डकी–११ लाई ३—० ले पराजित गरेको थियो । कासेरेन्यो आज पनि जित निकाल्ने पक्षमा छ ।

स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *