समाजवादी प्रेस संगठन दार्चुलाको अध्यक्षमा कार्की

 ग्लोबल टिभि      मङ्लबार, पुस २०, २०७८      0

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको जिल्ला कार्य समिति गठन गरिएको छ ।
आइतबार लोकेन्द्र सिह कार्कीको अध्यक्षतामा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन गरिएको हो ।
समितिको सह–संयोजकमा हरिश नाथ र मदन नाथ, सचिवमा अमर खत्री, सह-सचिवमा मिना धामी र कोषाध्यक्षमा गोविन्द सिंह धामी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा जगदिश जोशी, प्रकाश सिह कार्की, तारा प्रसाद विष्ट, निशा विष्ट, धनकुमारी धामी, कपुर पन्त र जनक सिह धामीलाई चयन गरिएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *